aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ कार्तिक २०७८
गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त भएका छन् ।

असोज  ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कार्तिक ३ गतेदेखि  लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर लालको  एलआइसी नेपालमा विभिन्न तहमा रहेर  १८ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस