aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ जारी गर्न नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत असोज २० गते बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएको हो ।

सेबोनका अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६० हजार कित्ता अर्थात् ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस