
हकप्रद शेयरमा अब हक भन्दा बढी आवेदन दिन पाइने भएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्यस्तो बताएको हो।
नयाँ व्यवस्थाबाट हकप्रद शेयर बिक्रि नभई लिलामी प्रक्रियामा जानुपर्ने बाध्यता अन्त्य हुने बोर्डको बिश्वाश छ। बोर्ड प्रवक्ता निरज गिरीले त्यसको लागि हकवालाले कति प्रतिशत सम्म बढी आवेदन दिनसक्ने भन्नेबारे स्पष्ट व्यवस्था गरिने बताए ।यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस