aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सर्पोट लघुवित्त वित्तीय संस्थाद्धारा ३१.५७८ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
सर्पोट लघुवित्त वित्तीय संस्थाद्धारा ३१.५७८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९४७३६३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३१ दशमलव ५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस