aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले कात्तिक ७ गते आज देखि लागू हुने गरी आगामी ४ वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस