
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिृक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १३ दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस