aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्याे १०.५३ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
ज्योति लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्याे १०.५३ प्रतिशत लाभांश

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब २०ं करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस