काठमाडौं । तिहार अर्थात दिपावली अनि झिलिमिली शहर । केहि वर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिंग खेपेका नेपाली सर्वसाधारणका घरदेखि कार्यालयहरू आकर्षक विजुली बत्तीले सजिएका छन।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर तिहारमा बत्ती बाल्दा डराउन नपर्ने भनेपछि काठमाडौं लगायत देशका अधिकांश शहरहरु विजुली वत्तिले धपक्कै बलेका छन् ।
















प्रतिक्रिया दिनुहोस