aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्राइम लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
प्राइम लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई सञ्चालक नियुक्त गरेको छ । कम्पनीको मंसिर २ गतेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रमिला केसि र स्वतन्त्र संचालकमा रेशम थापालाई नियुक्त गरेको हो । कम्पनीले दुबै संचालकहरुलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ । 

प्रतिक्रिया दिनुहोस