aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिभिल बैंकको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
सिभिल बैंकको मूल्य समायोजन

सिभिल बैंक लिमिटेड (Civil Bank Ltd.) को १० दशमलव २५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ५५ दशमलव १० रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ सय ८३ दशमलव ५५ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस