aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनसेवी लघुवित्तलाई ४ लाख ६३ हजार कित्ता आईपीओ जारी गर्न दियो बोर्डले स्वीकृती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
जनसेवी लघुवित्तलाई ४ लाख ६३ हजार कित्ता आईपीओ जारी गर्न दियो बोर्डले स्वीकृती

जनसेवी लघुवित्त वित्तीय संस्थालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
 
यस आईपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ । 
यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस