aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले प्रस्ताव गर्यो ११ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले प्रस्ताव गर्यो ११ प्रतिशत लाभांश

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको  प्रस्ताव  गरेको हो । 

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस