aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रसुवागढी हाइड्रोपावरको सिईओमा छवि लाल गैह्रे नियुत्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
रसुवागढी हाइड्रोपावरको सिईओमा छवि लाल गैह्रे नियुत्त

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा छवि लाल गैह्रेलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितीको बैठकले आगामि २ वर्षका लागि निमित्त प्रमुख कार्यकारी अधिकृत गैह्रेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको  जानकारी गराएको हो ।  

प्रतिक्रिया दिनुहोस