aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज

काठमाडौं । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज गरेको छ । चौधरी ग्रुप इनफ्रास्ट्रक्चर प्रालीको नाममा रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । 

सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रक्चर प्राली स्थापना भएको थियो । महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना सञ्चालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नविकरण नगरेको भन्दै लाइसेन्स नै खारेज गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस