aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि म्युचुअल फन्डको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
एनएमबि म्युचुअल फन्डको आईपीओ आउँदै

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि–५० ले आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणहरुको लागि प्रतिइकाई १० रुपैयाँमा १० करोड २० लाख  कित्ता इकाई साउन १३ गतेदेखि बिक्री खुला गर्न लागेको छ । निष्कासन बन्द छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेसम्म रहेको छ । यो सात वर्षे बन्दमुखी हो । 
आवेदकले न्यूनतम १०० इकाई र अधिकतम् १ करोड २० लाख  इकाईको लागि आवेदन दिन सक्नेछन् । योजनाको अधिकृत पुँजी तथा जारी पँुजी  २० करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस