aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
दुई हाइड्रोपावरले आईपीओ  निष्काशनका लागि बोर्डमा दिए निवेदन

काठमाडौं । पछिल्लो समय सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ  निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा १० करोड बराबरको १० लाख कित्ता  र साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर  निष्काशन लागि मंसिर २० गते निवेदन दिएका हुन ।

सुपरमाई हाइड्रोपारको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस