aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सरकार र व्यवसायवीचको वार्ता ५ सदस्यीय कार्यदल बनाउने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
सरकार र व्यवसायवीचको वार्ता ५ सदस्यीय कार्यदल बनाउने निर्णय

काठमाडौं । सरकारले भेहिकल ट्राकिङ सिष्टम(भीसीटीएस) र स्थायी लेखा नम्ब (प्यान) लागू गरेको एक साता नवित्दै व्यवसायीद्धारा विरोध भएपछि आइतबार मन्त्रालयमा वार्ताका लागि बोलाइएको थियो ।  विवाद समाधान गर्न सरकारले ५ सदस्यी कार्यदल गठन गरेको छ ।

आइतबार मन्त्रालयका दुई जना, नेपाल उद्योग वाणिज्य महासंघका दुई र एक जना स्वतन्त्र कर विज्ञ सहितको कार्यदल गठन गर्ने सहमति भएकाृ मन्त्रालयले जनाएको छ ।  यो  समितिले शुक्रबारसम्म सुझाब बुझाउने र सुझाबका आधारमा तीनवटै मुद्दा मिलाउने प्रयास गरिने अर्थमन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस