
काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ४६ प्रतिशत लाभांश लिने प्रस्ताव गरेको छ। फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाका अनुसार ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
।
कम्पनीको मंसिर २४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीका अनुसार शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस