aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल राष्ट्र बैंकमा जागीर खुल्यो (सूचना सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
नेपाल राष्ट्र बैंकमा जागीर खुल्यो  (सूचना सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदका लागि जागीर खुलाएको छ । प्रशासन तर्फ ७८ जना र प्रविधि तर्फ ५ जनाका लागि नयाँ जागीरको आवेदन माग गरेको हो । 

शुक्रबार जारी गरेको सूचनामा सहायक निर्देशक तृतीय तहका लागि ४५ जना, सहायक निर्देशक तृतीय लेखा शाखा तर्फ ६ जना, सहायक निर्देशक तृतीय बाणिज्य कानुन तर्फ २ जना सहायक निर्देशक तृतीय तह सूचना प्रविधि तर्फ ५ जना र सहायक सहायक द्धितीय तर्फ २५ जनको दरबन्दीमा आवेदन माग गरेको छ । 

सहाकय निर्देशक पदका लागि स्नाकाृेत्तर, चार्टर्ड एकाउन्टेन्ट, कानुनमा स्ताकोत्तर गरेको हुन पर्ने शैक्षिक योग्यता तोकेको छ । अनलाइन मार्फत फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस