aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सेन्ट्रल फाइनान्सद्धारा लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
सेन्ट्रल फाइनान्सद्धारा लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७ दशमलव ७ प्रतिशत बोनस शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस