aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पोखरा फाइनान्सद्वारा ८.५० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
पोखरा फाइनान्सद्वारा ८.५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ९६ करोड ३१ लाख ४५ हजारको  आधारमा ८ दशमलव शून्य ७५ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस