
काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा कम्पनीको सभाहल काठमाडौंमा बिहान ८ः३० बजे शुरु हुने जानकारी गराएको हो । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस