
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कोरोना महामारीको जोखिम कायमनै रहेकाले भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस