aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

त्रिशूली जलविद्युत कम्पनीको दसौं वार्षिक साधारण सभा पुस २८ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
त्रिशूली जलविद्युत कम्पनीको दसौं वार्षिक साधारण सभा पुस २८ मा

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले दसौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयको सभाहल दरबार मार्ग काठमाडौंमा अपरान्ह ३ बजे शुरु गर्ने जानकारी दिएको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस