aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आउने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको पहिलो साधारण सभा साउन २९ गते हुने भएको छ । सभाको विशेष प्रस्तावमा जारी पुँजीअन्तर्गत सर्वसाधारण लागि ३० प्रतिशतले हुने ३० करोडको ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । 
कम्पनीले १० वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र २०६४/०६५ देखि २०७३/०७४ सम्मको लागि सञ्चालक समितिबाट बाह्य लेखा परीक्षकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताल साधारण सभामा लैजाने भएको 

प्रतिक्रिया दिनुहोस