aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

२४० प्रतिशत हकप्रदको लागि युनाइटेड इन्स्योरेन्सको बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
२४० प्रतिशत हकप्रदको लागि युनाइटेड इन्स्योरेन्सको बुक क्लोज हुँदै

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको लागि शेयरधनी दर्ता पुस्तिका साउन १४ गते बन्द गर्न लागेको छ । कम्पनीले १ बराबर २ दशमलव ४ को अुनपातमा ७२ लाख ५७ हजार ६ सय कित्ता निष्कासन गर्न लागेको छ । 
कम्पनीेको २४० प्रतिशत हकप्रदमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस