
काठमाडौं । बेला–बेलामा आफ्नो अन्तरङ फोटोका कारण चर्चा र विवादमा आइरहने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फेरि नयाँ फोटो भाइरल भएको छ । केही दिन अघि आफ्ना प्रेमीसँग इण्डोनेसियाको बालीस्थित तटीय क्षेत्रमा खिचाएको फोटो निक्कै चर्चामा आएको थियो ।
उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले अर्को फोटो सार्वजनिक गर्दै ‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’ भन्दै आलोचकलाई जवाफ दिएकी थिइन । अहिले फेरि उनको चुम्बनसहितको तस्वीर सार्वजनिक भएको छ । त्यो पनि भाइरल बन्दै गएको छ ।
https://aarthiknews.com/news/4569
https://aarthiknews.com/news/4569
प्रतिक्रिया दिनुहोस