काठमाडौं । नेप्सेमा लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडको मूल्य समायोजन भएको छ । नेप्सले कम्पनीको ४३ दशमलव ४६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य १ हजार १८७ दशमलव ७० रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस