aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मोदी इनर्जीको वार्षिक साधारण सभा फागुन १० मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
मोदी इनर्जीको वार्षिक साधारण सभा फागुन १० मा

काठमाडौं । मोदी इनर्जी लिमिटेडको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । सभा डिल्लीबजार काठमाडौं स्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु हुने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको नियमावलीको नियम १३ संशोधन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस