aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिद्धार्थ इन्स्योरेन्सद्धारा शेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
सिद्धार्थ इन्स्योरेन्सद्धारा शेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुल १५ दशलमव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितीबाट स्वीृकती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस