aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल लाइफ इन्स्योरेन्सद्धारा १४.७४ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
नेपाल लाइफ इन्स्योरेन्सद्धारा १४.७४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुल १४ दशलमव ७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितीको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितीको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस