aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लता मंगेशकरको बास्तविक नाम के थियो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
लता मंगेशकरको बास्तविक नाम के थियो ?

एजेन्सी । लता मंगेशकरको जन्मको नाम हेमा थियो तर पछि उनी लताको नामले चिनिन थालिन् । वास्तवमा, लता मंगेशकरले आफ्नो बुबाको नाटकमा लतिका नामको पात्र निभाएकी भूमिका गरेकी थिइन् । त्यसबेलादेखि सबैले उनलाई लता नामले बोलाउन थाले र उनको नाम लता नै भयो ।

उनका पिता मास्टर दीनानाथ मंगेशकर आफैं एक महान गायक, नाटक लेखक र संगीतकार थिए । लता मंगेशकर आफ्ना पाँच दाजुभाइ– लता, आशा, उषा, मीना र हृदयनाथमध्ये जेठी थिइन्।उनका भाइबहिनीहरूले पनि लता मंगेशकर जस्तै संगीत र गायनको संसारमा आफ्नो छाप छोडेका छन् । 
 

प्रतिक्रिया दिनुहोस