aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेको इन्स्योरेन्सले बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
नेको इन्स्योरेन्सले बोनस शेयर दिने

काठमाडौं । नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको भदौ १४ गते हुन लागेको साधारण सभामा  उक्त प्रस्ताव गरिने भएको छ । 
साधारण सभाको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका भदौ ३ गतेदेखि बन्द हुनेछ ।  सभामा शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिने भएको छ । हाल कम्पनीको चुक्ता पँुजी १ अर्ब १७ करोड रहेको  छ भने बोनस वितरणपछि १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पँुजी पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस