aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बलिउडका अर्का संगीतका हस्तिको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ फागुन २०७८
बलिउडका अर्का संगीतका हस्तिको निधन

एजेन्सी । बलिउड संगीत निर्देशक बप्पी लाहिरीको ६९ वर्षको उमेरमा आज राति निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । बप्पी लाहिरीलाई संगीत क्षेत्रमा डिस्को किङ भनिन्छ । उनको वास्तविक नाम आलोकेश लाहिरी थियो। बप्पी लाहिरी आफ्नो संगीतका साथै सुनको लुगा लगाउने शैलीका लागि परिचित थिए।
 

प्रतिक्रिया दिनुहोस