aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘हुन्डाइ अनमोल’ अफर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
‘हुन्डाइ अनमोल’ अफर सार्वजनिक

काठमाडौं । कन्ट्रक्सन सोलुसन प्राइभेट लिमिटेड नेपालले ‘हुन्डाइ अनमोल’ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले ‘हुन्डाइ अनमोल’ अफर बजारमा सार्वजनिक भएको हो । 

यस अफर अन्तर्गत ग्राहकहरुले Hyundai R140LS Smart बचत खरिदमा दुई हजार घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर सिमित अवधिका लागि मात्र उपलब्ध छ । हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली भरपर्दो इन्जिनहरू राखेर बनाइका हुन्छन् ।  

हुन्डाईका उपकरणहरु उचित मूल्यमा पाइनका साथै  स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा बजारमा सजिलै उपलब्ध हुनका साथै सेवा प्रदायक कम्पनीहरू हप्ताको सातै दिन डोर-टु-डोर सेवा उपलब्ध गराउन प्रयत्न राख्दछ । हुन्डाईका निमार्ण उपकरणहरु बलियो र टिकाउ हुनका साथै कम सञ्चालन लागतमा साथ उच्च लोड वहन क्षमता हुन्छन् ।  
 

प्रतिक्रिया दिनुहोस