aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अभिनेता पल शाहविरुद्ध जबरजस्ति करणी मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
अभिनेता पल शाहविरुद्ध जबरजस्ति करणी मुद्दा

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका हुन् ।  

विवाहको प्रलोभन देखाई अभिनेता शाहले आफूलाई जबरजस्ती करणी गरेको गायिका अधिकारीले जाहेरीमा उल्लेख गरेकी छिन् । एक म्युजिक भिडियो सुटिङका बेला शाहले जवरजस्ती करणी गरेको उनको आरोप छ ।   

प्रतिक्रिया दिनुहोस