aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जनरल इन्स्योरेन्समा सञ्चालक हेरफेर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ फागुन २०७८
जनरल इन्स्योरेन्समा सञ्चालक हेरफेर

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालक हेरफेर भएका छन् । कम्पनीको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई निजको सट्टामा भोलानाथ ढुङ्गानालाई प्रतिनिधिको रुपमा सञ्चालक तोकि पठाएको नेप्से मार्फत जानकारी गराएको हो ।  
 

प्रतिक्रिया दिनुहोस