aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

म्यादी प्रहरीमा जागीर खुलाएको छैनः नेपाल प्रहरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
म्यादी प्रहरीमा जागीर खुलाएको छैनः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीमा जागीर नखुलाएको बताएको छ । स्थानीय निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना नगरेको प्रष्ट पारेको हो ।

नेपाल प्रहरीका सूचना भन्दै सामाजिक सञ्जालमा सूचना प्रकाशित भएकाले नेपाल प्रहरीले हालसम्म यस्तो आवेदन नमागीएको जनाएको छ । नेपाल प्रहरीले जारी गरेको सूचनामा आवश्यक पर्ने प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेसाइ र सार्वजनिक सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिने पनि उल्लेख गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस