aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा चैत २५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा चैत २५ गते

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ४०औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । सभा निगमको सभाकक्ष टेकूमा दिउँसो १ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस