काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितीको बैठकले अग्रवालले दिएको राजिनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस