aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै

काठमाडौं  । नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २४ गते बन्द हुने भएको छ । कम्पनीको सभाका भदौ ८ गते साधारणसभा हुने भएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस