
काठमाडौं । होन्डाको सिबीआर १००० सिसिको मोटर साइलक पहिलो पटक उपल्लो मुस्ताङको केरला नाकामा पुगेको छ । स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योति आफैले काठमाडौंबाट नै चलाएर कोरला पुर्याएको बताए ।
उनले भने, होन्डाको सिवीआर १००० सिसिको मोटर साइकल यो स्थानमा पहिलो पटक नै आइपुगको होला । स्पोर्टस बाइकहरु त यसभन्दा पहिला पनि आइपुगेका होलान तर, यो सेग्मेन्टको बाइक भने पहिलो पटक नै आएको होला ।’
नेपालका यी स्थानमा आइपुग्दा स्वार्गको अनुभूति हुने उनले सुनाए । मुस्ताङको कोरला नाका ४६०० मिटरको उचाइमा रहेको छ । शुक्रबार उक्त स्थानमा पुगेर कागबेनी फर्किएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस