
काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ४ लाख रुपैयाँ सम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत प्रदान गर्ने भएको छ । यो योजना हाभाल एच ६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छन् ।
थप रुपमा, ग्राहकहरुले बैशाख ३१, २०७९ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउनसक्नेछन् ।
प्रतिक्रिया दिनुहोस