
काठमाडौं । ६ वटा कम्पनीले साधारणसभा गर्ने भएका छन् । वैशाख महिनामा ४ वटा बीमा कम्पनी, एउटा माइक्रोफाइनान्स र एउटा फाइनान्स कम्पनीले साधारणसभा बोलाएका हुन । नेपाल फाइनान्सले वैशाख ३ गते, वैशाख २३ गते सभा बोलाएको युनियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ ।
वैशाख ९ गते आइएमई जनरल इन्स्योरेन्सले सभा बोलाएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सभा बोलाएको छ । वैशाख २१ गते एभरेष्ट इन्स्योरेन्सले सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस