aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

इमाडोलमा हुण्डाको सर्भिस सेन्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
इमाडोलमा हुण्डाको सर्भिस सेन्टर

काठमाडौं । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिए  । 

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ । चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन छन् । यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आएका विकास महर्जनसँग १० बर्ष को कार्य अनुभव रहेको उक्त वर्कसपले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस