aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासनका लागि बाराही हाइड्रोपावरले दियाे बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ बैशाख २०७९
आईपीओ निष्कासनका लागि बाराही हाइड्रोपावरले दियाे बोर्डमा निवेदन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत १७ गते निवेदन दिएको हो । 

कम्पनीले उक्त आईपीओ स्थायिन बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो  । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनमा बाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थायिन बासिन्दाका लागि निष्कासन गर्नेछ त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस