aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खप्तड लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
खप्तड लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । खप्तड लघुवित्त  वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख ११ गते सबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस