
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट स्वीकृत पाएको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट वैशाख २२ गते स्वीकृती पाएको हो ।
विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस