aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्स सिइओमा प्रसाईं नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ बैशाख २०७९
प्रभु लाइफ इन्स्योरेन्स सिइओमा प्रसाईं नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाईंलाई नियुक्त गरेको छ । कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको १२४ औंँ बैठकले आगामी चार वर्षका लागि प्रसाईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

 चार्टर्ड एकाउन्टेन्टसमेत रहेका प्रसाईँले बिमा समितिको जागीर छोडेर नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसम्मको पदमा काम गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस