aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

किसान लघुवित्तको लाभांश परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
किसान लघुवित्तको लाभांश परिमार्जन

काठमाडौं ।  किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । कम्पनीले २५प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरि राष्ट्रबैंक समक्ष स्वीकृतीका लागि पठाएकोमा लाभांश परिमार्जन गरि २० प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृती दिएको हो ।

अव यो बोनस शेयर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले  २०७८ माघ २ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस